लक्षण नदेखिएपछि धौलागिरि अञ्चल अस्पतालमा उपचाररत ७ जना युवाहरु डिस्चार्ज

लक्षण नदेखिएपछि धौलागिरि अञ्चल अस्पतालमा उपचाररत ७ जना युवाहरु डिस्चार्ज

बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचाररत ७ जना युवाहरु डिस्चार्ज गरिएका छन् । २ सातासम्म अस्पतालको आइसोलेसनमा बस्दा कोरोना भाइरसको कुनैपनि लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेडि...
एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयता कै न्यून हुने एडिविको प्रक्षेपण

एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयता कै न्यून हुने एडिविको प्रक्षेपण

एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयता कै न्यून हुने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ । यो वर्षको वृद्धिदर सन् १९६१ यताको न्यून हुने बैंकले जनाएको छ । एसियाका अधिकांश उपक्षेत्रको वृद्धिदर सुस...
संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित

संसोधित नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । विधेयक माथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका छन् । लिम्पियाधुरा, लिपुलेक र क...
नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुग्यो, आज मात्रै ६७१ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुग्यो, आज मात्रै ६७१ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । विहिबार मात्रै ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ८६ जना डिस्चार्ज भएका छन् ...
गण्डकीमा एकै दिन थपिए ७७ कोरोना संक्रमित, कुल ३२४ जनामा कोरोना भाइरस पुष्टि

गण्डकीमा एकै दिन थपिए ७७ कोरोना संक्रमित, कुल ३२४ जनामा कोरोना भाइरस पुष्टि

गण्डकीमा फेरी ३० जना कोरोना संक्रमितहरु थपिएका छन् । पछिल्लो विवरण अनुसार स्याङ्जामा ९ जना, पर्वतमा ४ जना, तनहुँमा ३ जना, नवलपुरमा १३ जना र बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि ...
बजेटमाथी टिप्पणी ! जसपा भन्छ, कागजको रकेट जस्तो ! कांग्रेस भन्छ, कोरोना विरोधी !

बजेटमाथी टिप्पणी ! जसपा भन्छ, कागजको रकेट जस्तो ! कांग्रेस भन्छ, कोरोना विरोधी !

गण्डकी प्रदेश सरकारद्धारा सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा विपक्षी दलहरुले आ आफ्नै टिप्पणी गरेका छन् । उनिहरुले सरकरको उक्त बजेटको आलोचना समेत गरेका छन् । जनता समाजवादीका प्रदेश स...
नागरीक तथा राजनीतिक र आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सम्बन्धि कार्यशाला गोष्ठी

नागरीक तथा राजनीतिक र आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सम्बन्धि कार्यशाला गोष्ठी

आफ्ना नागरीकहरुको नागरीक तथा राजनीतिक र आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारहरुको रक्षाका लागि राज्य नै गम्भिर हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी...
समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ को तयारी सुरु

समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ को तयारी सुरु

समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ को तयारी सुरु गरिएको आयोजक संस्था पोखरा उद्योग वाणीज्य संघले जनाएको छ । लगानीको सम्वद्र्धन उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ अयोजित मेला...
गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरू

गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरू

लमजुङ : सवारी दुर्घटनामा १ जना घाइते मिति २०७६।०७।०२ गते अन्दाजी १२:३०बजेको समयमा जिल्ला लमजुङ बेशीशहर नगरपालिका-८ हस्पिटल लाईनबाट सोहो स्थान स्थित नारायणथान तर्फ जाँदै गरेको ग२च ९०११ नं.को स्कार्पिय...
मानव अधिकार आयोगलाई सक्ने रणनीतिमा सरकार लागेको सभापति देउवाको आरोप

मानव अधिकार आयोगलाई सक्ने रणनीतिमा सरकार लागेको सभापति देउवाको आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानव अधिकार आयोगलाई सक्ने रणनीतिमा सरकार लागि परेको आरोप लगाएकाछन्। पोखरामा आज (शुक्रबार) देखि शुरु भएको नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको...