बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचाररत ७ जना युवाहरु डिस्चार्ज गरिएका छन् । २ सातासम्म अस्पतालको आइसोलेसनमा बस्दा कोरोना भाइरसको कुनैपनि लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।


उहाँका अनुसार बडिगाड गाउँपालिकाका ४ र गलकोट नगरपालिकाका ३ जना युवालाई डिस्चार्ज गरिएको हो । बाग्लुङ्मा अहिलेसम्म ४१

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार