पोखरा, जेठ ।
फेवातालमा पुनः आज (सोमबार) हावा हुरीसंगै आएको ठुलो छालमा परी डुंगा डुबेर तालमा अत्तालिएका ७ जानको उद्धार गरिएको छ । एपिएफ फेवा लेक रेस्क्यु टावरको टोलीले सामेबार दिउँसो फेवातालको बिच भाग...
काठमाण्डौ, जेठ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा प्रदेश नम्बर १ लाई ११३ रनको फराकिलो...
पोखरा, जेठ ।
होटलमा काम गर्ने एक कर्मचारी होटलकै रुममा मृत अबस्थामा भेटिएकाछन् । पोखराको न्यूरोड स्थित होटल दर्शनमा काम गर्दै आएका करिब ४५ बर्षका प्रेम कुँवर आज विहान होटलकै रुममा मृत अबस्थामा भेटिएक...
कहिलेकाँही अपरझट बनेको योजना, निकै यादगर हुन्छ, यात्रा निकै रमाइलो हुने गर्दछ । जेठ ३ गते परिवारको साथमा नेपाली चलचित्र हेर्न पोखराको एक सिनेमाहल गएको थिए । त्यहिबेला पोखराका पत्रकार युवराज श्रेष्ठसंग...
मुस्ताङ: विदेशी नागरिकको मृत्यु
मिति २०७६।०१।२६ गते लो-घेकर दामोदरकुण्ड गाउँपालिका- ४ स्थित सारेबुङ भन्ने स्थानमा भ्रमणको लागि आएका अन्दाजी वर्ष ६८ को इटालियन नागरिक MARCO ROCCUFRANCUFCO MORELIO (प...
म विरलै लेख्छु। गलत भनेको जहिल्यै गलत नै हुन्छ। र, मानव अंग प्रत्यारोपण केन्द्रमा गलत भइरहेछ। गलत भएको पनि धेरै समय भइसकेको छ।
३० जना नर्सहरु हाडनंग्रा खियाएर बेथितिविरुद्ध लडिरहेका छन्। न्यायका ला...
बनेपाकी १९ वर्षीया सीता (नाम परिवर्तन) प्लस टु पढ्दैछिन्। उनलाई विगत १ वर्षदेखि जोर्नी दुख्ने समस्या भइरहन्थ्यो। औषधि खाँदा सञ्चो भएजस्तो हुन्थ्यो। केही समयपछि छालामा रातो बिबिरा आउने र घाम पर्दा एकदम...
काठमाण्डौ, वैशाख ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले संघीय संसदमा पेस गरेको नीति तथा कार्यक्रम देखाउन र भन्नका लागि मात्र नभएको बताउनुभएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वर...
काठमाण्डौ, वैशाख ।
सरकारले मुलुकमा दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको जनाएको छ । सरकारका तर्फबाट संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्दे राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चा...
पोखरा, वैशाख ।
गण्डकी प्रदेश सरकारले संचालन गरिरहेको मुख्यमन्त्रीसंगको टेलिफोन मार्फत गरिने सिधासंवाद कार्यक्रम हेलो मुख्यमन्त्री आज पनि संचालन हुदैछ । गण्डकी प्रदेशका नागरीकका चासो, गुनासो र सरोकारह...