नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । विहिबार मात्रै ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ८६ जना डिस्चार्ज भएका छन् ।

यता गण्डकी प्रदेशमा मात्रै ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार