एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयता कै न्यून हुने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ । यो वर्षको वृद्धिदर सन् १९६१ यताको न्यून हुने बैंकले जनाएको छ ।

एसियाका अधिकांश उपक्षेत्रको वृद्धिदर सुस्त हुने बैंकको प्रक्षेपण छ । एडिबीले सन् २०२० मा पूर्वी एसियाको वृद्धिदर १.३ प्रतिशतमा सीमित हुने बताएको छ ।

यस क्षेत्रमा सन् २०२१ देखि रिकभर हुने अनुमान बैंकले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार