पोखरा महानगरपालिकाले करिब ८ किलोमिटर लामो फिर्के खोलाको खोला घरभित्र निर्माण भएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। अँधेरीकुनादेखि फेवातालसम्म बग्ने फिर्के खोलालाई अतिक्रमणमुक्त बनाउँदै प्राक...
नेपालका लागि इजरायलका राजदूत Shmulik Arie Bass ले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नगर प्रमुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–इजरायल सम्बन्ध तथा पोखरा...
पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले खाना पकाउने ग्यासको अभाव हुने भन्ने अफवाहका कारण आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर घरमै भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसो नगर्न नगरवासीलाई आग...
पोखरा महानगरपालिकाले अधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोला क्षेत्रमा घरभित्र बनेका अतिक्रमित संरचना हटाउने अभियान निरन्तर रूपमा अगाडि बढिरहेको जनाएको छ।
महानगरपालिकाका अनुसा...
पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म सञ्चालन हुँदै आएको सटल बस सेवा बन्द नभई पूर्वनिर्धारित कार्यक्रमअनुसार हाल सशुल्क रूपमा नियमित सञ्चालन भइरहेको स्पष्ट पारेको छ ।...
ढोरपाटन नगरपालिकाले सालझण्डी–ढोरपाटन सडक आयोजनाअन्तर्गत बुर्तिबाङदेखि ढोरपाटन जाने सडकखण्डमा निर्माण कार्य जारी रहेकाले रात्रिकालीन समयमा सवारी साधन तथा पैदल यात्रुलाई आवतजावत नगर्न आग्रह गरेको छ।
नग...
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगत सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा स्थानीय तहका न्यायिक समिति, मेलमिलापकर्ताहरू तथा सञ्चारकर्मीहरूसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभि...
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि रु.७ अर्ब १५ करोड २५ लाख बजेट प्रस्तुत गरेको छ । १९ औँ नगर सभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले महानगरपालिकाका वार्षिक नीति तथा कार्यक्रमहरू ...
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा बसपार्क क्षेत्रको व्यवस्थापन, संरचना हटाउने कार्य तथा सुकुम्वासी बस्ती व्यवस्थापन सम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । उनका अनुसार पोखरा बस...
पोखरा विश्वविद्यालयका शिक्षक-कर्मचारीले अध्ययन बिदा दुरुपयोग गरेको पाइएको छ । २०७४ सालदेखि विश्वविद्यालयका ५१ जना शिक्षक-कर्मचारी अध्ययनका लागि स्वदेश तथा विदेश गएका छन् । तर उनीहरूले कबुलियतअनुसार का...