साफ च्याम्पियनसिप गर्न एन्फालाई साफको पत्र : मुख्य प्रशिक्षक अल्मुताईरीद्धारा राजिनामाको घोषणा

साफ च्याम्पियनसिप गर्न एन्फालाई साफको पत्र : मुख्य प्रशिक्षक अल्मुताईरीद्धारा राजिनामाको घोषणा

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न साफले नेपाललाई आधिकारिक प्रस्ताव गरिएको छ । साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरुबिच सहमति भइसकेको छ ।...
नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्धारा राजीनामाको घोषणा

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्धारा राजीनामाको घोषणा

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको बताएका छ...
टोकियो ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा

टोकियो ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरूले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने...
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग

ललितपुरका चार क्लबले आगामी असोज ३ गतेदेखि गर्ने तय भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग गरेका छन् । थ्री स्टार, जावलाखेल युथ, फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले कोरोना संक्रमण दरम...
इटलीले जित्यो युरोकप २०२०, पेनाल्टी शुटआउटमा इंग्ल्याण्ड ३–२ गोल अन्तरले पराजित

इटलीले जित्यो युरोकप २०२०, पेनाल्टी शुटआउटमा इंग्ल्याण्ड ३–२ गोल अन्तरले पराजित

युरोकप २०२० को उपाधी इटलीले जितेको छ । इंग्ल्याण्डको बिम्बली स्टेडियममा सम्पन्न फाईनल खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै इटलीले उपाधी जितेको हो । इटलीले इंग्ल्याण्डलाई पेनाल्टी शुटआउटमा ३–२ गोल अन्तरले...
युरोकप २०२० को फाईनल आज, इङ्ग्ल्याण्ड र इटली भिड्ने

युरोकप २०२० को फाईनल आज, इङ्ग्ल्याण्ड र इटली भिड्ने

युरोकप फुटबल प्रतियोगीता २०२० को फाईनल भिडन्त आज मध्यरातमा हुदैछ । प्रतियोगीताको फाईनलमा इङ्ग्ल्याण्ड र इटली भिड्ने छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे इङ्ग्ल्याण्डको बिम्बली स्टेडियममा हुनेछ ...
कोपा अमेरीका २०२१ को उपाधी अर्जेन्टिनालाई

कोपा अमेरीका २०२१ को उपाधी अर्जेन्टिनालाई

विश्वभरका ब्राजिलियन समर्थकहरुलाई स्तब्ध बनाउदै अर्जेन्टिनाले कोपा अमेरीका २०२१ को उपाधी उचालेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज सम्पन्न फाईनलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्...
एभेरेष्ट प्रीमियर लिग (इपिएल) क्रिकेटलाई आइसिसिको मान्यता

एभेरेष्ट प्रीमियर लिग (इपिएल) क्रिकेटलाई आइसिसिको मान्यता

आगामी असोजमा हुने एभेरेष्ट प्रीमियर लिग (इपिएल) क्रिकेटलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसि) ले मान्यता दिएको छ । इपीएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । नेप...
ब्राजिल र अर्जेन्टीना कोपा अमेरीका २०२१ को फाईनलमा प्रवेश

ब्राजिल र अर्जेन्टीना कोपा अमेरीका २०२१ को फाईनलमा प्रवेश

ब्राजिल र अर्जेन्टीना कोपा अमेरीका २०२१ को फाईनलमा प्रवेश गरेका छन् । गयराति भएको खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल प्रतियोगीताको फाईनलमा पुगेको हो । क्वाटरफाईनलनमा चिलीलाई १–० ले हर...
इटली युरोकप २०२० को फाईनलमा प्रवेश, पेनाल्टी शुट आउटमा स्पेन ४–२ ले पराजित

इटली युरोकप २०२० को फाईनलमा प्रवेश, पेनाल्टी शुट आउटमा स्पेन ४–२ ले पराजित

इटली युरोकप २०२० को फाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी शुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटली प्रतियोगीताको फाईनलमा प्रवेश गरेको हो । इसअघि इटलीका लाग...