युरोकप फुटबल प्रतियोगीता २०२० को फाईनल भिडन्त आज मध्यरातमा हुदैछ । प्रतियोगीताको फाईनलमा इङ्ग्ल्याण्ड र इटली भिड्ने छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे इङ्ग्ल्याण्डको बिम्बली स्टेडियममा हुनेछ ।
यसअछि समेफिाइनलमा स्पेलाई पारजित गर्दै इटली तथा डेनमार्कलाई पराजित गर्दै इङ्ग्ल्याण्ड प्रतियोगीताको र्फानलमा पुगेका हुन् ।
डेनमार्कसंगको सेमिफाईनलमा समर्थकहरुले लेजरलाईटको प्रयोग गरेको र डेनमार्कको राष्ट्रिय गानका क्रममा होहल्ला गरेको भन्दै त्यहाँको फुटबल एशोसियसनले इङ्ग्ल्याण्ड माथी जरिवाना सहितको कार्वाही गरेको छ ।




