गौरीशंकर बचत तथा चाउथे कृषि सहकारी बीच एकीकरण

गौरीशंकर बचत तथा चाउथे कृषि सहकारी बीच एकीकरण

पोखरा–२५, हेमजा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्था तथा पोखरा– १४ चाउथे स्थित चाउथे कृषि सहकारी संस्था बीच एकीकरण भएको छ ।पोखरामा आज एक कार्यक्रमका बीच दुवै सहकारी एक भएको घोषणा गरिएको हो । कार्यक...
नेपालमा व्यवसाय गर्ने उपयुक्त वातावरण निर्माण : उर्जा मन्त्री पुन

नेपालमा व्यवसाय गर्ने उपयुक्त वातावरण निर्माण : उर्जा मन्त्री पुन

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले नेपालमा व्यवसाय गर्ने उपयुक्त वातावरण निर्माण भएको बताउनुभएको छ । लाफा ग्रुप लिमिटेडको दोश्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाले व्यवसायमैत्री वाता...
गण्डकी प्रदेशको पर्यटन विकासमा पुर्वाधार बाधक

गण्डकी प्रदेशको पर्यटन विकासमा पुर्वाधार बाधक

गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले पुर्वाधारको अप्रर्याप्तताका कारण पर्यटन विकासमा अपेक्षित उपलब्धि हाषिल गर्न नसकिएको बताउनुभएको छ । मन्त्रालयद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले स...
औद्योगिक प्रतिष्ठानमा गण्डकी प्रदेशमा कास्की प्रथम

औद्योगिक प्रतिष्ठानमा गण्डकी प्रदेशमा कास्की प्रथम

केन्द्रीय तथ्यांक विभागले गण्डकी प्रदेशको अघिल्लो वर्षसम्मको यथास्थिति बारेको तथ्यांक बिहीबार सार्वजनिक गरेको छ । नेपालको आर्थिक अवस्था तथा रोजगारीबारे जानकारी लिने हेतुले विभागले गत वर्ष देशव्यापी तथ...
पोखरामा अत्याधुनिक जीमहल संचालन

पोखरामा अत्याधुनिक जीमहल संचालन

पोखराको पर्यटकिय क्षेत्र लेखसाईडमा अन्तराष्ट्रिय स्तरको जिम हल संचालनमा आएको छ । युवा व्यवसायीहरु बैभव पौडेल र केशब उदासको संयुक्त लगानीमा बब्स जीम लेकसिटि नामक जीम हल संचालनमा आएको हो । २१ औ शताब्दीक...
पोखरा १९ भोटीखोला पुलको शिलान्यास

पोखरा १९ भोटीखोला पुलको शिलान्यास

पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा मोटेरेबल पुल बन्ने भएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ । लामाचौर—माछापुच्छे« ...
राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न निर्देशन

राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । बुधबार सिंहदरबारस्थित एक्सन रुमबाट बिभिन्न राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माणको...
पोषण सम्बन्धि सेवाहरुको विश्व सम्मेलन कार्तिक १८ गतेदेखि काठमाण्डौमा हुने

पोषण सम्बन्धि सेवाहरुको विश्व सम्मेलन कार्तिक १८ गतेदेखि काठमाण्डौमा हुने

पोषण सम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन कार्तिक १८ गतेदेखि काठमाडौमा सुरु हुने भएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सम्मेलन कार्तिक १८ देखि २१ गते सम्म...
तपाई इलम गर्नुोस, पुर्वाधार हामी बनाइदिन्छौ ‐ मुख्यमन्त्री गुरुङ

तपाई इलम गर्नुोस, पुर्वाधार हामी बनाइदिन्छौ ‐ मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जा“गर चलाएर इलम गर्न चाहानेका लागि आवश्यक बातावरण बनाइदिन प्रदेश सरकार तयार रहेको बताएका छन । जनताकै सुविधाका लागि संघीयता मार्फत प्रदेश सरकार बनेको भ...
एक सय वर्ष पछि सुरुङ मार्गको भुत ! हेमजा नयाँपुल सहित १६ वटा अध्ययनको क्रममा

एक सय वर्ष पछि सुरुङ मार्गको भुत ! हेमजा नयाँपुल सहित १६ वटा अध्ययनको क्रममा

ट्राफिक जामको निकै सास्ती भोगिरेहेको काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा नयाँ सुरुङ् मार्ग निर्माण कार्य आजदेखी सुरु हुदैछ । जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋणमा बनाउन लागिएको सुरुङमार्गको प्रध...