भर्खरै प्राप्त समाचार
पिपिएलमा बुटवल ब्लास्टर्सको लज्जास्पद हार
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्स चितवन राइनोजसँग लज्जास्पद हार बेहोरेको छ । बुटवल चितवनसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो । २ सय ४ रन...छोम्रोङमा हुने सेञ्चुरी ल्होसार मेलाको तयारी पुरा
सेञ्चुरी युवा क्लव अन्नपूर्ण गाउँपालिका ११ को आयोजनामा यहि पुस ५ गतेबाट ९ गतेसम्म छोम्रोङमा हुने सेञ्चुरी ल्होसार मेला–२०७६ को तयारी पुरा भएको छ । मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब...प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुने
प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पुस ४ र ५ गते ललितपुरमा हुने भएको छ । नागदह तेक्वान्दो डोजाङ ललितपुरको आयोजनामा हुने प्रतियोगीतामा बिभिन्न डोजाङका साथै बिभागीय टीमको समेत सह...सहिद स्मारक ’ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीको विजयी सुरुवात
साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । ...राखेपका सदस्य–सचिव सिलवाललाई सम्मान
अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई बुधबार सम्मान गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) भब्य र सफलतापूर्वक सम्पन्न गर्न सफल भएको तथा नेपाललाई हालस...
पोखरा म्याराथनलाई आवाश्यक सहयोग गर्ने मन्त्री विश्वकर्माको आश्वासन
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वार्षिक रुपमा पोखरामा आयोजना हुदै आएको अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न आ...









