एन्फाद्धारा पुरस्कारको प्याकेज घोषणा

एन्फाद्धारा पुरस्कारको प्याकेज घोषणा

अखिल नेपाल फुटबल संघ एन्फाले पुरस्कारको प्याकेज घोषणा गरेको छ । जारी सहिद स्मारक ए डिभिजन लिगमा दर्शकको उपस्थिती न्यून भएपछि म.गलबार एन्फाले पुरस्कारको प्याकेज घोषणा गरेको हो । नेपाली फुटबलको सबै भन्द...
एपीएफ र आर्मी महिला फुटबलको फाईनलमा प्रवेश

एपीएफ र आर्मी महिला फुटबलको फाईनलमा प्रवेश

एपीएफ र आर्मी क्लव महिला फुटबलको उपाधिका लागि आम्ने साम्ने हुने भएका छन् । प्रधानसेनापती कप महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव र एपीएफ भिड्ने पक्का भएको हो । नेपाली यू–१५ मह...
ए डिभिजन लिगमा शसस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पा बराबरीमा रोकिए

ए डिभिजन लिगमा शसस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पा बराबरीमा रोकिए

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाले बराबरी खेल्दै अकं बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एपीएफ र शेर्पाले १(१ गोलको बराबरी खेल्दै...
चितवन राइनोज र बुटवल ब्लास्टर्स पोखरा प्रिमियर लिगको प्लेअफमा

चितवन राइनोज र बुटवल ब्लास्टर्स पोखरा प्रिमियर लिगको प्लेअफमा

साविक उपविजेता चितवन राइनोज र बुटवल ब्लास्टर्स पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेका छन् । विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडि नै प्लेअफमा स्थान बनाएको हो । पोखरा क्रिकेट मैदानमा टस हारेर ...
छोम्रोङमा सेञ्चुरी ल्होसार मेला सुरु

छोम्रोङमा सेञ्चुरी ल्होसार मेला सुरु

सेञ्चुरी युवा क्लव अन्नपूर्ण गाउँपालिका–११, छोम्रोङको आयोजनामा सेञ्चुरी ल्होसार मेला–२०७६ शनिवारदेखि सुरु भएको छ । यहि पुस ९ गतेसम्म चल्ने उक्त मेला क्लवले संस्कृति, सम्पदाको संरक्षण एवम् पर्यटन वर्ष ...
१६ औं प्याबसन स्पोर्टस मिटको उपाधी टप्सलाई

१६ औं प्याबसन स्पोर्टस मिटको उपाधी टप्सलाई

निजी विद्यालयहरुको छाता संस्था प्यावसन कास्कीले आयोजना गरेको १६ औं प्यावसन स्पोर्टस मिटको उपाधी टप्स माबीले जितेको छ । हरेक दुई वर्षमा हुने स्पोर्टस मिटमा टप्सको यो लगातार दोश्रो जित हो । टप्सले प्याव...
बगर भाईखलकलाई हेटौडा भेट्रान्स फुटबलको उपाधि

बगर भाईखलकलाई हेटौडा भेट्रान्स फुटबलको उपाधि

हेटोडा भेट्रान्सले आयोजना गरेको ‘पाँचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय प्रतियोगिता २०७६’ को उपाधि पोखराको बगर भाईखलकले जितेको छ । आज (शनिबार) सम्पन्न फाईनल खेलमा २–० गोल अन्तरले बानेश...
काठमाण्डौ म्याराथनको उपाधी पुरुषमा रावत र महिला तर्फ कोजुलाई

काठमाण्डौ म्याराथनको उपाधी पुरुषमा रावत र महिला तर्फ कोजुलाई

१३ औं काठमाण्डौ म्याराथनको उपाधी पुरुष तर्फ सेनाका नरेन्द्र सिंह रावत र महिला तर्फ एपिएफकी कान्छिमाया कोजुले हात पारेका छन् । उनीहरुले मेडल, प्रमाण पत्र र ट्रफीका साथै नगद ५० हजार पनि प्राप्त गरे । म्...
पिपिएलमा काठमाडौं गोल्डेन वारियर्सको दोस्रो जित

पिपिएलमा काठमाडौं गोल्डेन वारियर्सको दोस्रो जित

जयकिशन कोल्सावालाको अर्धशतकमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा विराटनगर टाइटान्सलाई ३६ रनले पराजित गर्द...
सैनिक आवासिय महाविद्यालयमा पेटि परिक्षा

सैनिक आवासिय महाविद्यालयमा पेटि परिक्षा

पोखरा फुलबारी स्थित सैनिक आवासिय महाविद्यालयमा सितिरियो करांतेको शनिबार पेटी परिक्षा÷बेल्ट टेष्ट कार्यक्रम सम्पन्न भएको छ । कराँंतेको बेल्ट टेष्ट कार्यक्रममा सुर्दशन सुनाम प्रथम, पयुत क्षेत्री द्धितिय...