१६ औं लेखनाथ महोत्सव सुरु : पुर्वाधारको विकासमा मुख्यमन्त्री गुरुङ्को जोड

१६ औं लेखनाथ महोत्सव सुरु : पुर्वाधारको विकासमा मुख्यमन्त्री गुरुङ्को जोड

महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संबृद्धि भन्ने नाराका साथ १६ औं सस्करणको लेखनाथ महोत्सव आजदेखी सुरु भएको छ । महोत्सवको उघद्धाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ्...
छोम्रोङमा हुने सेञ्चुरी ल्होसार मेलाको तयारी पुरा

छोम्रोङमा हुने सेञ्चुरी ल्होसार मेलाको तयारी पुरा

सेञ्चुरी युवा क्लव अन्नपूर्ण गाउँपालिका ११ को आयोजनामा यहि पुस ५ गतेबाट ९ गतेसम्म छोम्रोङमा हुने सेञ्चुरी ल्होसार मेला–२०७६ को तयारी पुरा भएको छ । मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब...
कबि शिरोमणिको सम्झनामा राष्ट्रिय स्तरको कविता प्रतियोगिता

कबि शिरोमणिको सम्झनामा राष्ट्रिय स्तरको कविता प्रतियोगिता

कवि शिरोमणि लेखनाथ पौडेलको १३६ औं जन्मजयन्तीका अवसर पारेर राखिएको राष्ट्रिय स्तरको खुल्ला कबिता प्रतियोगितामा संयोग वस्याल प्रथम भएका छन् । प्रतियोगिताका लागि छनोट भएका २५ कविताहरु मध्य बुधबार कविको ज...
मानविय सेवाका खातिर लायन्स म्युजिकल साँझ हुने

मानविय सेवाका खातिर लायन्स म्युजिकल साँझ हुने

ब्लड क्यान्सरको एक दुर्लभ प्रकार क्रोनिक न्युट्रोफिलिप ल्युकेमियाबाट पीडित कास्कीको मादि गाँउपालिका वडा नं. ४ का ५० वर्षीय सत्यराज सापकोटाको उपचार सहयोगार्थ पोखरामा लायन्स सांगितीक साँझ हुने भएको छ । ...
पोखरा म्याराथनलाई आवाश्यक सहयोग गर्ने मन्त्री विश्वकर्माको आश्वासन युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वार्षिक रुपमा पोखरामा आयोजना हुदै आएको अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न आ...
ममता प्रकरणमा बोल्यो प्रहरी (भिडियो सहित)

ममता प्रकरणमा बोल्यो प्रहरी (भिडियो सहित)

पोखरा १० कि ममता मल्ल मृत्युप्रकरण सम्बन्धमा प्रहरीले मंगलबार थप प्रस्ट पारेको छ । कास्की प्रहरीको नियमित संचारकर्मी भेटघाटका क्रममा प्रहरी प्रवत्ता एंव प्रहरी नायव उपरिक्षक डिएसपि राजकुमार केसिले मल्...
नियम मिच्ने निर्माण व्यवसायी कालो सूचीमा

नियम मिच्ने निर्माण व्यवसायी कालो सूचीमा

पोखरा महानगरपालिकाले नियम विपरीत काम गर्ने र समयमा निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिकाले समयमा काम नसक्ने, नियम विपरीत काम गर्ने र मापदण्ड विपरीत नक्सा पास गराउन प्रो...
पोखरा पल्टनलाई पराजित गर्दै चितवन राइनोजको विजयी सुरुवात

पोखरा पल्टनलाई पराजित गर्दै चितवन राइनोजको विजयी सुरुवात

डिफेण्डिङ च्याम्पियन पोखरा पल्टनलाई पराजित गर्दै चितवन राइनोजले विजयी सुरुवात गरेको छ । पोखरा रगंशालाको क्रिकेट मैदानमा मंगलबार भएको पोखरा प्रिमियर लिग (पिपिएल) टि—ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तग...
२०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्ने नेकपाको तयारी

२०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्ने नेकपाको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको सं...
पिपिएलको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन पोखरा पल्टन र काठमाण्डौं गोल्डेन्स भिड्ने

पिपिएलको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन पोखरा पल्टन र काठमाण्डौं गोल्डेन्स भिड्ने

डिफेण्डिङ च्याम्पियन पोखरा पल्टन बिरुद्ध काठमाण्डौं गोल्डेन्स बारीयस बिच पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रतिष्प्रर्धा हुने भएको छ । दुबै टिमले आइतबारको उद्घाटन ...