ताप्लेजुङ हेकिोप्टर दुर्घट्ना : मुख्यमन्त्रीको शोक वक्तव्य :

ताप्लेजुङ हेकिोप्टर दुर्घट्ना : मुख्यमन्त्रीको शोक वक्तव्य :

पोखरा, १६ फाल्गुन । हिजो ताप्लेजुङमा भएको हेकिोप्टर दुर्घट्नामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको निधनमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले शोक वक्तव्...
ताप्लेजुङ हेकिोप्टर दुर्घट्ना : पोखरा महानगरपालिकाको शोक वक्तव्य :

ताप्लेजुङ हेकिोप्टर दुर्घट्ना : पोखरा महानगरपालिकाको शोक वक्तव्य :

पोखरा, १६ फाल्गुन । हिजो ताप्लेजुङमा भएको हेकिोप्टर दुर्घट्नामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको निधनमा पोखरा महानगरपालिकाले शोक वक्तव्य जारी गरेको छ ।
सदाचार प्रतिवद्धता कार्यान्वयनमा महानगरपालिका कमजोर : नेतृत्वको सिरानी हाल्ने संस्कारको अन्त्य गरौँ : प्रमुख जिसी

सदाचार प्रतिवद्धता कार्यान्वयनमा महानगरपालिका कमजोर : नेतृत्वको सिरानी हाल्ने संस्कारको अन्त्य गरौँ : प्रमुख जिसी

पोखरा, १६ फाल्गुन । स्थानिय सरकारका रुपमा अधिक विश्वास गरिएको पोखरा महानगरपालिकाको सेवा प्रवाहका सम्बन्धमा सेवाग्राहीहरु तुलनात्मक रुपमा बेखुसी देखिएका प्रतिवेदन सार्वजनिक गरिएको छ । कार्यालयको सेवा...
भोलीदेखी पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव सुरु हुदै :

भोलीदेखी पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव सुरु हुदै :

पोखरा, १४ फाल्गुन । पोखरामा भोलीदेखी सुरु हुने पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ को तयारी पुरा भएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा हुने नाटक महो...
आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागी सरकार प्रतिवद्ध :

आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागी सरकार प्रतिवद्ध :

काठमाण्डौ, १३ फाल्गुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निर्यात प्रवद्र्धन गरी मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागी सरकार प्रतिवद्...
सामाजिक सञ्जाल र मिडियामा प्रति सरकारी नियत खराब :

सामाजिक सञ्जाल र मिडियामा प्रति सरकारी नियत खराब :

काठमाण्डौ, १३ फाल्गुन । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले सरकारले सामाजिक सञ्जाल र मिडियामा अंकुश लाउन खोजेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियले सोमबार काठमाडौमा आयोजना गरेको साइव...
नेपाल विद्यार्थी संघले सोमबार काठमाडौमा प्रदर्शन :

नेपाल विद्यार्थी संघले सोमबार काठमाडौमा प्रदर्शन :

काठमाण्डौ, १३ फाल्गुन । अष्ट्रेलियामा नेपाली बिद्यार्थी अलपत्र पर्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौमा प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडाको त्रिचन्द्र क...
राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई थापाको आग्रह :

राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई थापाको आग्रह :

काठमाण्डौ, १३ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सोमबा...
पर्यटकिय गाँउ खिलाङका युवाहरु संगठित : गुरुङको अध्यक्षतामा खिलाङ पोखरा युवा समिति गठन :

पर्यटकिय गाँउ खिलाङका युवाहरु संगठित : गुरुङको अध्यक्षतामा खिलाङ पोखरा युवा समिति गठन :

पोखरा, १२ फाल्गुन । कास्कीको मादि गाँउपालिका वडा नं. १ खिलाङबाट पोखरा आई बसोबास गरिरहेका युवाहरु संगठित भएका छन् । व्यपार व्यवसायका शिलशिलामा पोखरा झरेका उनिहरुले झलक गुरुङको अध्यक्षतामा खिलाङ पोखरा ...
नेशनल क्रियशनको १२ औं वार्षिकोत्सव सम्पन्न :

नेशनल क्रियशनको १२ औं वार्षिकोत्सव सम्पन्न :

पोखरा । पोखरा–८, नागढुङ्गामा रहेको नेशनल क्रियशन एकेडेमीको १२ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नंं ८ क...