गण्डकी प्रदेशमा आज थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८६ जना उपचारपछि डिस्चार्ज

गण्डकी प्रदेशमा आज थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८६ जना उपचारपछि डिस्चार्ज

गण्डकी प्रदेशमा आज थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ८६ जना निको भएर घर फर्कदा ४३ जनामा नयाँ संक्रमण देखिएको हो । लाईफ केयरमा गरिएको नमुना परिक्...
कांग्रेसले भोली देशभर प्रदर्शन गर्ने, अनिवार्य सहभागीता जनाउन नेता तथा कार्यकर्तालाई सभापति देउवाको अपिल

कांग्रेसले भोली देशभर प्रदर्शन गर्ने, अनिवार्य सहभागीता जनाउन नेता तथा कार्यकर्तालाई सभापति देउवाको अपिल

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोली देशभर विरोध प्रदर्शन गर्ने भएको छ । ७७ जिल्ला स्थित जिल्ला कार्यसमितिहरुको आयोजनामा...
सागरको अध्यक्षतामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको ९९ सदस्यिय नयाँ कार्य समिति चयन

सागरको अध्यक्षतामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको ९९ सदस्यिय नयाँ कार्य समिति चयन

नेपाल कम्युनिष्ट (माओवादी केन्द्र्र) निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको छैठौँ राष्ट्रिय भेलाले जनक कामी (सागर)को अध्यक्षतामा ९९ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । पोखरामा सम्पन्न सो भेलाले...
चुनावको आचारसंहिता बारे सबै दलका प्रतिनिधिहरुसँग छलफल गर्दै निर्वाचन आयोग

चुनावको आचारसंहिता बारे सबै दलका प्रतिनिधिहरुसँग छलफल गर्दै निर्वाचन आयोग

चुनावको आचारसंहिता बारे निर्वाचन आयोगले सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । अगामी वैशाखमा तोकिएको निर्वाचनका लागि आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न...
आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे, विश्वभर एकअर्कमा प्रति प्रेम तथा आत्मियता साटासाट गरी मनाइँदै

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे, विश्वभर एकअर्कमा प्रति प्रेम तथा आत्मियता साटासाट गरी मनाइँदै

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे, नेपालसहित विश्वभर एकअर्कमा प्रति प्रेम तथा आत्मियता साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भ...
पोखरा उपत्यका वृहत सरसफाई अभियानको २०१ औँ श्रृखला : गाईघाटमा माटो निकाल्न सुरु

पोखरा उपत्यका वृहत सरसफाई अभियानको २०१ औँ श्रृखला : गाईघाटमा माटो निकाल्न सुरु

पोखरा उपत्यका वृहत सरसफाई अभियानको २०१ औँ श्रृखलादेखी फेवाताल किनारको माटो निकाल्न थालिएको छ । पोखराको बिचभागबाट बग्ने फिर्के बुलौदी खोलाले बगाएर गाईघाट किनार फेवातालमा पुर्याएको माटो निकाल्न थालिएको...
स्वर्गीय रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार स्वतन्त्रता सेनानी एंव अग्रज पत्रकार शर्मालाई प्रदान

स्वर्गीय रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार स्वतन्त्रता सेनानी एंव अग्रज पत्रकार शर्मालाई प्रदान

स्वर्गीय रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७६ स्वतन्त्रता सेनानी एंव अग्रज पत्रकार माधव शर्मालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकीको दोस्रो साधारण सभा एंव अधिवेसनको अवसरमा श...
आज २६ औँ जनयुद्ध दिवस : नेपालका क्रान्तीकारीहरुले भव्यताका साथै मनाउदै

आज २६ औँ जनयुद्ध दिवस : नेपालका क्रान्तीकारीहरुले भव्यताका साथै मनाउदै

नेपालका क्रान्तीकारीहरुले आज २६ औँ जनयुद्ध दिवस मनाउदैछन् । तत्कालिन नेकपा माओवादीको अगुवाईमा ०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा उनिहरुले यो दिवस मनाउन लागेका हुन् । नेपालका गाउँ ग...
जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने कार्यमा प्राविधिक कमजोरी : प्रचण्ड

जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने कार्यमा प्राविधिक कमजोरी : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने कार्यमा प्राविधिक कमजोरी भएको स्विकार गरेका छन् । बर्दियामा आयोजित एक का...
गण्डकीमा फाल्गुन २ गतेदेखी दोस्रो चरणको खोप अभियान सुरु हुने,  भोली साँझ ५ बजेसम्म नाम टिपाउन निर्देशनालयलको आग्रह

गण्डकीमा फाल्गुन २ गतेदेखी दोस्रो चरणको खोप अभियान सुरु हुने, भोली साँझ ५ बजेसम्म नाम टिपाउन निर्देशनालयलको आग्रह

गण्डकी प्रदेशमा फाल्गुन २ गतेदेखी दोस्रो चरणमा खोप लगाउने लक्षित समुहहरुलाई १ गते साँझ ५ बजेसम्म नाम टिपाउन स्वास्थ्य निर्देशनालय गण्डकीले अनुरोध गरेको छ । दोस्रोचरणमा पहिलो चरणमा छुटेका स्वास्थ्यकर...