काठमाण्डौमा महिला हिंसा बढेको भन्दै शवयात्रा सहितको वृहत नागरिक मार्चपास गरिएको छ ।
सो क्रममा नागरिक अगुवाहरुले सरकारका विरुद्ध चर्को नारावाजी गरेका छन् ।
उनिहरुले निर्मलालाई न्याय खोई ? सम्झनालाई ...
कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २३ लाख ७९ हजार बढि मानिसहरुको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोनजा भाइरसको संक्रमणका कारण २३ लाख ७९ हजार ८०६ जनाको मृत्यु भैसकेको ...
आज सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व । तामाङ समुदायले नयाँ वर्षको रुपमा धुमधामका साथै मनाउदैछन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्...
पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा ४ देशका १५६ जना धावकहरु दौडिने भएका छन् । आयोजक भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार अन्तिम तयारीमा जुटिरहेको म्याराथनमा नेपाल, जापान, व...
गण्डकी प्रदेशमा विहिबार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ४...
पोखरा देखी सिमरा सिधा हवाई उडान सञ्चालन हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकीका अनुसार आगामी फागुपुर्णीमाका दिन पोखरादेखी समराका लागि पहिलो उडान हुने छ ।
गण्डकी प्रदेशको राजधा...
पुर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टीका केन्द्रिय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले युवा नेतृ राम कुमारी झाक्रीलाई पक्राउ गरेर सरकारले काललाई निमन्त्रणा गरेको बताएका छन् ।
ट्विट गर्दै डा.भट्...
पोखरा महानगरपालिकाले श्रमजिवि मजदुरहरु माथी अन्याय र शोषण हुने गरि स–शुल्क पार्किङ्को व्यवस्था गरेको भन्दै नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ । नगरपालिकाको सो कार्य प्रति पार्टीमा आवद्ध निजि कार, ...
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ४ जना ...
विश्वभक्त दुलाल (आहुती) ले प्रतिगमनको अन्त्य यहि व्यवस्थाको पुनरावृतिले सम्भव नहुने बताएका छन् । काठमाण्डौमा आयोजित रणनैतिक सयुक्त मोर्चाको घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
बसका बस म...