पोखराको विन्दावासिनीमा लिफ्ट चल्यो :

पोखराको विन्दावासिनीमा लिफ्ट चल्यो :

पोखरा, २३ फाल्गुन । पोखराको बिन्ध्यासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक कार्यक्रमका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेकी छिन् । उक्त अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले पोखरा...
विजयपुरमा पुलको मर्मत कार्य सुरु : हेभि लोडेड सवारी प्रवेशमा निषेध :

विजयपुरमा पुलको मर्मत कार्य सुरु : हेभि लोडेड सवारी प्रवेशमा निषेध :

पोखरा, २२ फाल्गुन । पोखरा प्रवेशको मुख्यद्धारका रुपमा लिईने विजयपुर खोला माथीको पुलमा समस्या देखिएपछि मर्मतको काम थालिएको छ । एक दशक भन्दा पहिले निर्माण सम्पन्न भएको उक्त पुलको बिचभागमा रहेका बिमहरु...
प्रदेशको समृद्धिका आधारहरुको खोजिका खातिर पोखरामा प्राज्ञिक बहस सुरु :

प्रदेशको समृद्धिका आधारहरुको खोजिका खातिर पोखरामा प्राज्ञिक बहस सुरु :

पोखरा, २२ फाल्गुन । प्रदेशको समृद्धिका आधारहरुको खोजिका खातिर गण्डकी प्रदेशको राजधानी पोखरामा स्थानिय अधिकारीहरुले प्राज्ञिक बहस सुरु गरेका छन् । प्राकृतिक श्रोतसाधनले सम्पन्न प्रदेश गण्डकीको थप...
कर तिर्ने भएपछि उडान प्रतिबन्ध फुकुवा :

कर तिर्ने भएपछि उडान प्रतिबन्ध फुकुवा :

पोखरा, २२ फाल्गुन । हालसम्मको एकमुष्ट कर तिर्ने सहमति भएपछि पोखराको आकासमा प्याराग्लाईडिङ उडानमा लगाईएको प्रतिबन्ध फुकुवा गरिएको छ । पोखरा महानगरपालिकाले पटक पटक करका लागी ताकेता गर्दा समेत व्यव...
होटल संघको अध्यक्षमा पुनः तुलाचन

होटल संघको अध्यक्षमा पुनः तुलाचन

पोखरा, २२ फागुन । पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः विकल तुलाचन निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न १९ औं अधिवेशनले तुलाचनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । युवा...
पोखरामा २२ फुट अग्लो शिव लिङगमा पुजा गरिने तयारी :

पोखरामा २२ फुट अग्लो शिव लिङगमा पुजा गरिने तयारी :

पोखरा १८, फागुन । महाशिवरात्री पर्वको अवसरमा शिवका भक्तहरुको लागि बिषेश पुजा गर्नको लागि पोखरामा २२ फुट अग्लो शिव लिङगको प्रतिमा तयार पारिएकोे छ । पोखराका एक पुष्प व्यवसायी एवं मुर्तिकार ४९ बर्षीय ...
ताप्लेजुङ हेकिोप्टर दुर्घट्ना : पोखरा महानगरपालिकाको शोक वक्तव्य :

ताप्लेजुङ हेकिोप्टर दुर्घट्ना : पोखरा महानगरपालिकाको शोक वक्तव्य :

पोखरा, १६ फाल्गुन । हिजो ताप्लेजुङमा भएको हेकिोप्टर दुर्घट्नामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको निधनमा पोखरा महानगरपालिकाले शोक वक्तव्य जारी गरेको छ ।
सदाचार प्रतिवद्धता कार्यान्वयनमा महानगरपालिका कमजोर : नेतृत्वको सिरानी हाल्ने संस्कारको अन्त्य गरौँ : प्रमुख जिसी

सदाचार प्रतिवद्धता कार्यान्वयनमा महानगरपालिका कमजोर : नेतृत्वको सिरानी हाल्ने संस्कारको अन्त्य गरौँ : प्रमुख जिसी

पोखरा, १६ फाल्गुन । स्थानिय सरकारका रुपमा अधिक विश्वास गरिएको पोखरा महानगरपालिकाको सेवा प्रवाहका सम्बन्धमा सेवाग्राहीहरु तुलनात्मक रुपमा बेखुसी देखिएका प्रतिवेदन सार्वजनिक गरिएको छ । कार्यालयको सेवा...
आगामी दशैमा अन्नपुर्ण केवलकार चढेर टिका थाप्न सराङ्कोट……..

आगामी दशैमा अन्नपुर्ण केवलकार चढेर टिका थाप्न सराङ्कोट……..

पोखरा, १४ फाल्गुन । पोखरामा निर्माणधिन अन्नपुर्ण केवलकारको बैशाख भित्र प्राविधिक परीक्षण गरिने कम्पनीले जनाएको छ । २०७४ माघदेखि निर्माणको काम सुरु गरिएको उक्त केवलकार आगामी दशैंमा चढेर सराङकोट प...
पर्यटकिय गाँउ खिलाङका युवाहरु संगठित : गुरुङको अध्यक्षतामा खिलाङ पोखरा युवा समिति गठन :

पर्यटकिय गाँउ खिलाङका युवाहरु संगठित : गुरुङको अध्यक्षतामा खिलाङ पोखरा युवा समिति गठन :

पोखरा, १२ फाल्गुन । कास्कीको मादि गाँउपालिका वडा नं. १ खिलाङबाट पोखरा आई बसोबास गरिरहेका युवाहरु संगठित भएका छन् । व्यपार व्यवसायका शिलशिलामा पोखरा झरेका उनिहरुले झलक गुरुङको अध्यक्षतामा खिलाङ पोखरा ...