पोखरा १ मा एमालेका कार्यकर्ताहरुले मौन अवधिको उल्लघन गरेका छन् । उनिहरुले मतदाताहरुलाई एमालेको चुनाव चिन्ह सुर्य ठिक छ भन्दै नमुना मतपत्र सहित सुर्यमा मतदान गर्न सिकाएका हुन् ।
पोखरा महानगरपालिका व...
शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले ३० वैशाख हुने स्थानीय तह निर्वाचनका लागि द...
ढोरपाटन नगरपालिकाका निवर्तमान प्रमुख देव कुमार नेपाली यहि वैशाख ३० गते हुने स्थानिय तहको निार्वचनमा पनि उमेदवारका रुपमा चुनावी मैदानमा छन् । उनको राजनीति सिद्धान्त र विचार भन्दा पनि देवत्वकरणमा केन्द्...
निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।
नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता प...
“समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र र पुर्वाधार” भन्ने नाराका साथ पोखरा महानगरपालिकाको निर्वाचनमा पाँच दलिय गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख पदका उमेदवारहरु पोखराको विकास तथा समृद्धिका लागि ठो...
पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखरा प्रवेशका मुख्य नाकाहरुमा आकर्षक बगैचाहरु निर्माण गर्ने उद्धघोष गरेका छन् । पोखरा ३२ मा आयोजित चुनावी सभालाई सम्ब...
२०७४ को स्थानीय तहको निर्वाचनमा पैयुँ गाउँपालिका पर्वतमा काँग्रेस नेतृत्वको सरकार बन्यो । गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी र उपाध्यक्ष जसमती गुरुङको नेतृत्वको सरकारले पाँच वर्षमा उल्लेखनिय काम गरेको...
पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखरा निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गरिने बताएका छन् । पोखरा २६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखराको...
सत्ता गठबन्धनका शिर्ष नेताहरुले संविधानको रक्षाका लागि आफुहरु एक ठाँउमा उभिनु परेको बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनिहरुले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउदै यसलाई जोगाउन...
पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले मत संरक्षणका खातिर पाँच दिन जागै बस्न मतदाताहरुलाई आग्रह गरिन् ।
पोखरामा आयोजित बृहद चुनावी आमसभामा बोल्दै पोखर...