गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न अस्पतालहरुमा उपचाररत १६ जनाले आज कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका हुन...
विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा थापाको निधन भएको स्रोतले जनाएको छ ।
उनको स्वास्थ्यमा सुधार नआएपछि म...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ४९१ जना महिला र ३५१ जना पुरुष गरि थप ८४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा बन्द रहेको ओपिडि सेवा आगामी आईतबारदेखी सुचारु हुने भएको छ ।
यसअघि कोभिड १९ ओपिडि बाहेकाका सम्पुर्ण ओपिडि सेवाहरु बन्द गरिएका थिए ...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै कास्कीका ८ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै तनहुँका...
गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग डराउन नपर्ने बताएका छन् । पोखरा सभागृहमा सुरु गण्डकी प्रदेशसभाको बजेट अधिवेशनमा सरकारका तर्फबाट बोल्दै उनले य...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलका नेता कृष्णचन्द्र नेपालीले सरकारको बजेट झुटको पुलिन्डा र चुनाव प्रचारको माध्यमका रुपमा आएको आरोप लगाएका छन् । पोखरा सभागृहमा सुरु गण्डकी प्रदेशसभाको बजेट अधिवे...
अध्यादेश मार्फत बजेट प्रस्तुत गरि सरकारले पुनः संविधान उल्लघन गरेको विपक्षी गठबन्धनका नेताहरुले आरोप लगाएका छन् । संयुक्त विज्ञप्ती जारी गरि उनिहरुले यस्तो आरोप लगाएका हुन् ।
उनिहरुको विज्ञप्तीमा भनि...
नेकपा माओवादी केन्द्रका दलका नेता हरि बहादुर चुमानले कोरोना महामारीको रोकथाम तथा व्यवस्थापनका सन्दर्भमा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । पोखरा सभागृहमा सुरु गण्डकी प्रदेशसभाको बजेट अधिवेशनमा बोल...
राष्ट्रिय जनमोर्चाकी प्रदशेसभा सदस्य पियारी थापाले अध्यादेशबाट देश चलाउन खोज्नु निरंकुसताको पराकाष्ठ बाहेक केही हुन नसक्ने तर्क गरिन् । ताजा जनादेशका नाममा सत्ता जोगाउने प्रधानमन्त्रीको गतिविधि विलकुल...