विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा थापाको निधन भएको स्रोतले जनाएको छ ।
उनको स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटीमा इक्मो प्राविधिबाट उपचार थालिएको थियो । उपचारकै क्रममा उनको आज निधन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार