पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा बन्द रहेको ओपिडि सेवा आगामी आईतबारदेखी सुचारु हुने भएको छ ।
यसअघि कोभिड १९ ओपिडि बाहेकाका सम्पुर्ण ओपिडि सेवाहरु बन्द गरिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार