गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले प्रदेशसभाको विश्वास गुमाएका छन् ।
प्रदेशसभामा विश्वासको मतका लागि भएको मतदानमा उनको पक्षमा २७ र विपक्षमा ३० सांसद उभिएका छन् ।
गुरुङलाई प्रदेशसभा...
कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा आज १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका ३ जना, कास्की, तनहुँ र म्याग्दीका २–२ जना र पर्वतका १ जनाले कोरोना भाइरसको संक्रमणका ...
नेपालमा आज कोरोना भाइरसको संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८१ संक्रमितहरुको उपचारका क्रममा ज्यान गएको हो ।
पोखरा महानगरपालिका वडा नं.९ ले आफ्नो वडामा क्रियाशिल सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई अक्सिमिटर प्रदान गरेको छ । अक्सिमिटर मानिसको शरीरिमा अक्सिजनको मात्रा थाहा पाउन प्रयोग गरिने सानो आकारको मेसि...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज १० जनाको ज्यान गएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ३ जना, पर्वत र स्याङ्जाका २–२ जना र लमजुङ्, तनहुँ र नवलपुरका १–१ जनाले कोरोना भाइरसको ...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले पनि विश्वासको मत लिने भएका छन् । सो प्रयोजनका लागि प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता भएको छ ।
नेकपा माओवादी केन्द्रको समर्थन फि...
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनले विश्वासको मत लिएका हुन् ।
उनको पक्षमा ३० मत प्राप्त भएको छ भने, विपक्षमा ९ मत प्राप्त भ...
गण्डकी प्रदेशमा हाल कोरोना भाइरसका कुल ८ हजार ४६५ वटा सक्रिय केशहरु रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै गोरखामा १ हजार ५५८ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै कास्कीम...
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन् । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकिकरण भएपछि माओवादी केन्द्रको तर्फबाट भट्ट मुख्यमन्त्री बनाईए...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर उपचाररत संक्रमितहरु मध्ये आज ६८ जनाले ज्यान गुमाएका हुन् ।
हाल १ हजार ४९१ जनाको आइसिय...