नेपालमा थप ४१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचाररत ४१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको हो ।
विवरण अ...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका सवैभन्दा धेरै ३ जनाको मृत्यु भएको छ ।
विवरण अनुसार कास्कीका ३ जना, बाग्लुङ्का २ जना र ...
पोखरा महानगरपालिकाको ५० औँ कार्यापालिका बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित ११ वडा अध्यक्षहरुले हस्ताक्षर नगरेको बताएका छन् । कार्यपालिका बैठकको निर्णय सम्बन्धमा उठाईएको उपस्थिती पुस्तिकामा आफुहरु ११ ...
पोखरा महानगरपालिका र फेवा सिल्टेसन प्रा.लि बिचको सम्झौताका विषयमा आवश्यक संसोधनका लागि महानगरका प्रमुख प्रशासकिय अधिकृत महेश बरालको संयोजकत्वमा समिति निर्माण गरिएको जनाईएको छ ।
पोखरा सभागृहमा सम्पन्...
पोखरा महानगरपालिकाको महानगर खेलकुद विकास समितिको सदस्यसचिवमा सुभाष खड्का नियुक्त भएका छन् ।
पोखरा सभागृहमा सम्पन्न ५० औँ कार्यपालिकाको बैठकले खड्कालाई खेलकुद विकास समितिको सदस्य सचिवमा नियुक्त गरिएको...
नेपालमा थप ५१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचाररत ५१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको हो ।
विवरण अ...
पछिल्लो २ सातामा १७ जिल्लाहरुमा कोरोना भाइरसका संक्रमितहरु बढेको पाईएको सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नं.१ को उदयपुर, पाँचथर, तेह्रथुम, भोजपुर र संखुवासभा, बाग्...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनाmय गण्डकीका अनुसार कास्कीका सवैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ ।
विवरण अनुसार कास्कीका ५ जना र नवलपुरका ३ जनाको क...
पछिल्लो एक सातामा बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचाररच ३४ जना संक्रमितहरुको मृत्यु भएको हो ।
हाल...