नेपालमा थप ४१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचाररत ४१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको हो ।
विवरण अनुसार आज ४ हजार ५२२ संक्रमितहरु थपिएका छन् । ४ हजार ९ सय बढि संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार