पोखरा महानगरपालिकाको महानगर खेलकुद विकास समितिको सदस्यसचिवमा सुभाष खड्का नियुक्त भएका छन् ।
पोखरा सभागृहमा सम्पन्न ५० औँ कार्यपालिकाको बैठकले खड्कालाई खेलकुद विकास समितिको सदस्य सचिवमा नियुक्त गरिएको प्रवक्ता धन बहादुर नेपालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार