कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनाmय गण्डकीका अनुसार कास्कीका सवैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ ।
विवरण अनुसार कास्कीका ५ जना र नवलपुरका ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । यसैबिच आज गण्डकीमा ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




