स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. ७ का २६ वर्षीय याम बहादुर गुरुङको माछा मार्ने क्रममा खोलामा डुबेर ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १७ र २१ को सिमाना भएर बग्ने फुर्से खोलामा माछा मार्ने क...
प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । आज सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस शुरु गर्दैछन् । उनलाई २ घण्टा समय छुट्याइएको छ ।
सरका...
नेपाल सरकारले कोभिड १९ का संक्रमितहरुको उपचारका लागि उपलब्ध गराउदै आएको सहायता अव सरकारी अपतालहरुबाट मात्र प्राप्त हुनेभएको छ ।
यसअघि निजि मेडिकल कलेजहरुसंग गरिएको सम्झौता उपचाररत बिरामीहरुको हकमा अ...
कास्कीमा जारी लकडाउन १० दिन थप गरिएको छ । आज बसेको डिडीएमसीको बैठकले जारी लकडाउनलाई तुलनात्मक रुपमा खुकुलो बनाउदै १० दिन थप गरेको हो ।
अव कास्कीमा असार २५ गतेसम्म लकडाउन जारी रहने छ । लकडाउनका समयमा ...
गण्डकी सरकारका बिना बिभागीय मन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका कुमार खड्काले साउन महिना भित्र गण्डकी प्रदेशका जनतालाई कोरोना खोप उपलब्ध गराउनेबारे टुंगो लाग्ने बताएका छन् । करिब २ अर्व जति कोरोना...
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदैछ । नेपालमा यस वर्ष ‘लागूऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीनदिने कार्ययोजनासहित...
मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु...
विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्दै छन् । शनिबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा रिपोर्टर अन्तक्रिया गर्न लागिएको काँग्रेस महामन्त्री पूर्णबहादुर ख...
सेति नदी किनारमा रहेको पोखरा १५ रामबजारको जमिन भासिएपछि स्थानीयहरु डरमा बाँच्न बाध्य छन् । पाानी परेको बेला घर नै छोडेर जानु पर्ने अवस्था आउने उनीहरुले बताए । पछिल्लो समय परेका पानीका कारण खानेपानीको ...
ओली सरकारका २० जना मन्त्रीहरु पदमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेश संगै उनिहरु पदमुक्त भएका हुन् ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ...