पोखरा, २२ फागुन ।
पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः विकल तुलाचन निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न १९ औं अधिवेशनले तुलाचनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । युवा...
पोखरा १८, फागुन ।
महाशिवरात्री पर्वको अवसरमा शिवका भक्तहरुको लागि बिषेश पुजा गर्नको लागि पोखरामा २२ फुट अग्लो शिव लिङगको प्रतिमा तयार पारिएकोे छ । पोखराका एक पुष्प व्यवसायी एवं मुर्तिकार ४९ बर्षीय ...
पोखरा, १४ फाल्गुन ।
पोखरामा निर्माणधिन अन्नपुर्ण केवलकारको बैशाख भित्र प्राविधिक परीक्षण गरिने कम्पनीले जनाएको छ ।
२०७४ माघदेखि निर्माणको काम सुरु गरिएको उक्त केवलकार आगामी दशैंमा चढेर सराङकोट प...
काठमाण्डौ, १३ फाल्गुन ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निर्यात प्रवद्र्धन गरी मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागी सरकार प्रतिवद्...
पोखरा, १२ फाल्गुन ।
कास्कीको मादि गाँउपालिका वडा नं. १ खिलाङबाट पोखरा आई बसोबास गरिरहेका युवाहरु संगठित भएका छन् । व्यपार व्यवसायका शिलशिलामा पोखरा झरेका उनिहरुले झलक गुरुङको अध्यक्षतामा खिलाङ पोखरा ...
पोखरा, २८ माघ ।
कैलाश विकास बैंक लिमिटेड बगर शाखा, सामुदायिक सेवा केन्द्र बगर र सामुदायिक प्रहरी बगरले सयुक्त रुपमा आफ्नो सामाजिक उत्तरादायित्व अन्तर्गत पोखरा महानगरपालिका वडा नं १ बगरमा रहेका विभिन्...
पोखरा, २७ माघ ।
पोखरा महानगरपालिका वडा नं. ३० खुदी किरातेश्वर मन्दिर पुरानो बगैचामा श्री जगत कल्याण दुग्ध उत्पादन सहकारी संस्था लि.को डेरी उद्योग भवनको शिलन्यास गरिएको छ ।
आज आयोजित एक कार्यक्रम...
पोखरा, २५ माघ ।
पोखरा उद्योग वाणिज्य संघ ६५औँ वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हक हितको लागि २०११ साल माघ २५ गते विधिवत् रुपले संघको स्थापना भएको थियो । स्वर्गीय अमृतप्रसाद शेरचन संघका स...
काठमाण्डौ, २४ माघ ।
नेपालको बीमा बजारको कान्छो जिबन बीमा कम्पनीको रुपमा संचालनको तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स आउदो माघ २७ गतेबाट सञ्चालनमा आउने भएको छ ।
कम्पनीले गत माघ १ गते बीमा समित...
पोखरा, २३ माघ ।
होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंकहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थीर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न हस्तक्षपकारी भूमिका निर्वाह गर्न पश्चिमाञ्चल होटल संघ...