लागुऔषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार तनहुँको व्यास नगरपालिका वडा नं. २ भोर्लेटारचोकबाट २ जना र बाग्लुङका २ जना गरि ४ जनालाई पक्राउ गरेको हो ।
पृथ्वी ...
रौतहटको मौलापुर नगरपालिका ५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट १ थान सिक्सर पेस्तोल सहित ३ जना भारतिय नागरिकहरु पक्राउ परेका छन् ।
भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव ...
पर्साको वीरगंज महानगरपालिका १९ बर्वाबाट ७९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने वस्तु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पकाहामैनपुर गाउँपालिका १ धोरे बस्ने ५५ वर्षीय अमे...
काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सिप्रदीमा नाम, थर र वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै उदयपुको त्रियुगा नगरपालिका ३ लच्का नजिक त्रियुगा खोलाको किनारमा हाल ...
काठमाडौं महानगरपालिका(२१ भोटेवहाल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका(३ घर भएका ४३ वर्षीय राज कुमार नगरकोटीको कोठामा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(२२ सुन्धार बस्ने २७ वर्षीय मिलन बहाद...
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका ७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती किशोरीलाई गत असार २९ गते जबरजस्ती क...
जुवातास खेलिरहेको अवस्थामा कास्की, भक्तपुर, दाङ र झापा लगायतका जिल्लाका ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका ४ फिर्केस्थित धादिङ खनियावास घर भएका ६४ वर्षीय रक्चा तामाङको ला...
बाणगंगा नगरपालिका ८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, ६० थान छर्रा र बारुद सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुम बहादुर राना र ४१ ...
कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् ।
वेदकोट नगरपालिका-४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अव...