भन्सार छलि ल्याउँदै गरेको मोटरसाइकल सहित पक्राउ

भन्सार छलि ल्याउँदै गरेको मोटरसाइकल सहित पक्राउ

गुलरिया नगरपालिका-६ भन्सार रोडबाट भन्सार छलि ल्याउँदै गरेको करिब १ लाख ४० हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको १ थान मोटरसाइकल सहित सोही नगरपालिका-८ थपुवा गाउँ बस्ने २५ वर्षीय हरिलाल मल्लाहलाई मंगल...
बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ...
नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

नवलपरासी पूर्व विनयीत्रिवेणी गाउँपालिका १ होङसी जाने गेट अगाडी पूर्व पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा २ जना लागुऔषध सहित पक्राउ परेका छन् । लु १ ज ३९४८ नं.को कार चेकजाँच गर्ने क्रममा कारमा सवार...
१ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ

१ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ

चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित उदयपुर चौदन्डीगडी नगरपालिका(४ बस्ने २४ वर्षीय सुदिप राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ग।१ ख ६४७५ नम्ब...
चितवनको भरतपुर महानगरपालिमा शंकास्पद अवस्थामा एक युवकको शव फेला

चितवनको भरतपुर महानगरपालिमा शंकास्पद अवस्थामा एक युवकको शव फेला

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्ष...
मुलुकका विभिन्न स्थानहरुबाट अवैध लागूऔषध सहित १० पक्राउ

मुलुकका विभिन्न स्थानहरुबाट अवैध लागूऔषध सहित १० पक्राउ

मुलुकका विभिन्न स्थानहरुबाट लागुऔषध सहित १० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बाँकेको नेपालगंज उपमहानगरपालिका(१५ बस्ने ६१ वर्षीय गुन्नु कबडिया र सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २ ग्राम १ सय मि...
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका(८ उत्राईटोल बस्ने ६५ वर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका(१३ पोर्ताहा बस्ने ४५ वर्षीय मेमोरी भन्ने किसन सदालाई बुधबार बिहान प्रहरीले ...
गोरखामा बाटोबाट लडेर एक जनाको मृत्यु

गोरखामा बाटोबाट लडेर एक जनाको मृत्यु

गोरखामा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार गोरखाको सहिदलखन गाउँपालिका २ का करण कुवंर चौधरीको मनकामना स्थित बाटोबाट २० मिटर तल खस्दा मृत्यु भएको हो । नयाँबारी...
अवैध लागूऔषध सहित २ जना पक्राउ

अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट ४ सय ५० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित महोतरी गौशाला नगरपालिका(८ बस्ने १९ वर्षीय मन्जित कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ...
वैदेशिक रोजगारीबाट आएका व्यक्तिहरुको सुनका बाला लुटपाट

वैदेशिक रोजगारीबाट आएका व्यक्तिहरुको सुनका बाला लुटपाट

काठमाडौंको मित्रपार्कस्थित मानसरोबर होटलमा बस्नका लागि बा।२ ज ३५९० नम्बरको ट्याक्सीमा जाँदै गरेका झापाका ४१ वर्षीय मात्रिका चौलागाई र नवलपरासीका ३० वर्षीय बिजय पुलामी मगरको ५०र५० ग्रामको १र१ थान सुनको...