हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्याम...
पाकिस्तानले कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारतसँग भएको गोली हानहानमा फेरि एक जना सैनिक मारिएको जनाएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफुरले शुक्रबार बिहान ट्वीट गर्दै आफ्ना सिपाही मोहम्मद...
रूसको मस्कोनजिकै बिहीबार एक चालकले मकैबारीमा जहाज अवतरण गराएका छन्।
मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ठोकिएको थियो।
...
एजेन्सी : चिनियाँ जनमुक्ति सेना दलबलसहित हङकङमा झरेकाे छ। १० हप्तादेखि जारी आन्दोलन दबाउन चिनियाँ सरकारले सेनाको ठूलो दलबल हङकङ झारेको हो। चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले...
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पक्राउ परेकी छन् । लाहौरको कोट लखपत जेलमा बन्दी जीवन बिताइरहेका बुवा शरीफलाई भेट्न गएका बेला उनी पक्राउ परेकी हुन् । राष्ट्रिय जवाफदेही अदालत...
भारत सरकारले कस्मिर घटनाबारे नेपाल सरकारलाई जानकारी गराएको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् भने दिल्लीमा नेपाली राजदूतलाई मन्...
प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने भएको छ । इबोलाविरुद्धको अभियानमा समन्वय गरीरहेको सरकारी टोलीले हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै प...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्ने बताएका छन । राष्ट्रपति ट्रम्पले दुवै देशसँग केही योजना भएकाले नयाँ परमाणु सम्झौता गर्नुपर्ने बताएका हुन । परमाणु सम्झौताब...
सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा १० दिनको अवधिमा २६ बालबालिका सहित १ सय ३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट तीन महिनाको अवधिमा चार लाख जना विस्थाप...
करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ...