पोखरा महानगरपालिका वडा नंं. २८ र मादि गाउँपालिका वडा नं. ५ को सिमानामा पर्ने सुनपदेलीमा बाढि पसेपछि झण्डै २ सय रोपनी क्षेत्रफल खेत बगरमा परिणत भएको छ ।
स्थानिय सुनपदेलि ठाडो सोताखोलामा आएको बाढि कृषक...
नेपाल आयल निगमले चालु आर्थिक वर्षमा मात्र रु.६ अर्ब भन्दा धेरै नाफा कमाएको छ । सबै प्रकारका खर्चहरु कटाएर निगमले चालु आर्थिक वर्षमा उक्त नाफा आर्जन गरेको हो ।
निगमका निमित्त नायव कार्यकारी निर्देशक न...
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंकलाई बसको चाबी बुझाउने क्रम जारी राखेको छ ।
कम्पनीका पदाधिकारीले बुधबार पोखरामा रहेका ८ बैंकलाई ६५ वटा गाडीको कागजात र चाबी बुझाएका छन् ।
बुधबार व्यवसाय...
पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले कोरोना भाइरसका कारण उत्पन्न कठिन परिस्थितीमा व्यवसायको पुनरुत्थानका लागि सरकारको समन्वयकारी भुमिकाको खोजि गरेको छ ।
पोखरामा पत्रकार सम्मे...
कोरोना भाइरसको महामारीका कारण पर्यटन क्षेत्र ठप्पप्रायः रहेको भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ ।
पर्यटन...
नेपाल पर्वतारोहण संघले लकडाउनको समयमा कर्मचारीहरु निस्कासन गरेपछि अन्तराष्ट्रिय पर्वतिय संग्रहालय पोखरामा कार्यरत कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।
विनाकारण हटाईएका कर्मचारीलाई पुनर्वहालीको माग गर्द...
नेपाल आयल निगमले २१ वटा दुर्गम जिल्लामा प्याक्ट विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ ।
सरकारले दार्चुला, मुगु, बझाङ, दैलेख, डोल्पा, कालीकोट, जाजारकोट, बाजुरा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम ...
कोरोना महामारीका बिच यातायात व्यावसाय ठप्प रहेका बेला बैक तथा वित्तियको निरन्तर प्रेसर ठेग्न नसकेपछि पोखरा यातायात व्यवसायीहरुले सम्बन्धित बैक तथा वित्तिय संस्थाहरुलाई तालाचाबी बुझाउन थालेका छन् ।
पृ...
निकै लामो समयसम्म होटल व्यवसाय बन्द गरिदाँ राज्यलाई प्राप्त हुने अरवौ रुपैयाँ राजश्व, व्यवसायीहरुको अरवौ लगानी र हजारौको संख्यामा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी गुम्न सक्ने जोखिम प्रति सचेत रहन सरकार...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६० प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुने समयावधि एक वर्ष बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको आयोजनाले जनाएको हो ।
सन् २०२१ जुलाई १० भित्रमा निर्माण स...