पर्यटन वर्ष सन् २०२०लाई लक्षित गरि ‘प्रथम नेपाल क्लासिक ओपन बडिविल्डिङ्ग च्यान्पियनशिप २०१९’ आयोजना गरिएको छ । हेल्पिङ्ग क्यापको आयोजना र नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ्ग एण्ड फिटनेश र ललितपुर डिष्ट्र...
पोखरामा प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु भएको छ । पोखरा रगंशालामा शनिबार प्लस टु तर्फ ५ र स्नातक तह तर्फ एक गरी ६ खेल सम्पन्न भएको छ । शनिबार भएको प्लस टु छात्रा तर्फक...
पोखरामा स्वास्थ्य नागरिक उत्पादन गर्ने उद्धेश्यले पोखराको बगालेटोलमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको जिमहल र फुटसल हालै संचालनमा आएको छ । नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ (चन्द्र) ...
भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन् ।
भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा...
पहिलो संस्करणको अल नेपाल ओपन फुल कन्ट्याक्ट कराते शुक्रबारबाट पोखरामा सुरु हुने भएको छ । आयोजक नेपाल क्योकुसिन–कान कराते एसोसियसनले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता भदौ १३ र १४ गते हु...
काठमाडौं- नेपालले पाचौं साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ । भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ गोलले हरायो । नेपालको जितमा क्रिशन अधिकारीले दुई गोल ...
१३ औं संस्करणको काठमाडौं म्याराथन आगामी पुसको पहिलो साता आयोजना हुने भएको छ । आयोजक प्रो स्पोर्टस प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गते आयोजना हुने जानकारी गराएको छ ।...
लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी वल (एपिएफ) सहित ६ टिमको सहभागिता हुने भएको छ । यही भदौं १२ गते देखि १६ गते सम्म...
पोखरा मिडिया कपको तयारी सकिएको छ । भोली मंगलबार १० गतेदेखि संचालनमा आउने खेलको तयारी सकिएको आयोजकले बताएको छ । पोखरा मिडिया कपको पहिलो सँस्करणको आयोजना ‘जक्शन डटकम’ र ‘सिक्स्टिन प्रोडक्शन’ले मिलेर गरे...
खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ईटहरीमा हुने भएको छ । सुरुमा राष्ट्रिय खेलाडीहरुको बरियता निर्ध...