पर्यटन वर्ष सन् २०२०लाई लक्षित गरि ‘प्रथम नेपाल क्लासिक ओपन बडिविल्डिङ्ग च्यान्पियनशिप २०१९’ आयोजना गरिएको छ । हेल्पिङ्ग क्यापको आयोजना र नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ्ग एण्ड फिटनेश र ललितपुर डिष्ट्रिक बडिविल्डिङ्ग एण्ड फिटनेश एशोसियसनको साझेदारीमा यो प्रतियोगिता आयोजना गरिएको हो । नेपाल क्लासिक बडिविल्डिङ्ग च्यान्पियनशिप २०१९ मा सातै प्रदेशबाट करीब १५० खेलाडीको सहभागिता रहेको थियो । आन्तरिक तथा वाह्य पर्यटनक भित्र्याउँदै अर्थिक गतिविधि बढाउन यस प्रतियागिताले थप सहयोग पुग्ने विश्वास दिएको आयोजकले जनाएको छ ।




