इथियोपियाले संयुक्त राष्ट्र संघका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ ।
आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र संघका कर्मचारीहरुलाई देश निकाला गरेको हो ।
द्वन्द्व...
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्...
सुरताल मल्टीमिडिया प्रा.लिले लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ । संघको १३ औं अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई स्वागत गरिएको प्रा.लिका निर्देशक प्रशान्त सुनारले ...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअवधिमा थप...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचाररत संक्रमितहरु मध्ये ९ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकहर...
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ । जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो ।
तस्करीको स...
कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर झण्डै ४७ लाख बढि मानिसहरुको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ४७ लाख ५८ ...
नेपाली कांग्रेसको पोखरा महानगर चुनाव भड्किलो देखिएको छ । पार्टीको आन्तरिक चुनावमा पनि अन्तरपार्टी प्रतिष्पर्धा जस्तो गरि उमेद्वारहरुले आ–आफ्नो प्रचार सहितका ठुलठुला तुल तथा व्यानरहरु टाँगे भने कतिपयले...
पोखरामा आमसंचार विधेयक उपर नीतिगत छलफल भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल पत्रकार संघ कास्कीले गण्डकी प्रदेश सरकारद्वारा प्रस्तावित आमसञ्चार विधेयकको बारेमा नीतिगत छलफल गरेका हुन् ।...