जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद

जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद

जनता समाजवादी पार्टी (जसपा)मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।...
सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा सर्वोच्चको आदेश जारी

सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा सर्वोच्चको आदेश जारी

सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन...
एमसीसी टेबल गर्ने विषयमा नेकपा एमालेका नेता भीम रावलको पनि आपत्ति

एमसीसी टेबल गर्ने विषयमा नेकपा एमालेका नेता भीम रावलको पनि आपत्ति

एमसीसी टेबल गर्ने विषयमा नेकपा एमालेका नेता भिम रावलले आपत्ति जाहेर गरेका छन् । संसदमा बोल्दै प्रनेता रावलले एमसीसी टेबल गर्ने विषयमा गम्भिर आपत्ति प्रकट गरेका हुन् ।
अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा टेबुल गर्ने सहमति

अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा टेबुल गर्ने सहमति

चर्को विवादका बिच लामोसमय अलमलमा रहेको अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा टेबुल हुने भएकोछ । सत्ता गठबन्धनका नेताहरुको आज बसेको बैठकले एमसीसी संसदमा ...
प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी अन्यौलका बिच सम्भावित कार्यसूचीमा राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन

प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी अन्यौलका बिच सम्भावित कार्यसूचीमा राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्न लागेको हो । बैठक दिउँसो १ बजे ...
एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प...
एमसीसी : सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष

एमसीसी : सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने विषयमा सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । बिहीबार साँझ बालु...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु, गण्डकीमा कुल मृत्युको संख्या १४६३ पुग्यो

कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु, गण्डकीमा कुल मृत्युको संख्या १४६३ पुग्यो

कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की र तनहुँका १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणका कारण...
स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले जार...
LIVE VIDEO ! मुख्य राजमार्गमा शंकास्पद वस्तु : डिस्पोज गर्दै नेपाली सेनाको टोली : बन्दका कारण जनजिवन प्रभावित

LIVE VIDEO ! मुख्य राजमार्गमा शंकास्पद वस्तु : डिस्पोज गर्दै नेपाली सेनाको टोली : बन्दका कारण जनजिवन प्रभावित

बन्दका बखत बन्दकर्ताहरुले पोखरा प्रवेशको मुख्यद्धार अमरसिंह गेट नजिकै मुख्य राजमार्गमा राखेको शंकास्पद विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । खाना पकाउने राईस कुक्करको भित्रपट्टीको भाँ...