नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी...
पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्...
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वर्गीय कल्याण शेरचनलाई गीतसंगीत क्षेत्रको संरक्षण र विकासका लागि निरन्तर लागिरहने एक प्रतिवद्ध चिन्तकका रुपमा उल्लेख गर्नुभएको छ । शेरचनलाई नेपाली गीतसंगित...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।
बुधबार बसेको बोर्डको...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ ।
कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बु...
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका सम्बन्धमा आर्थीक वर्ष २०७७/०७८ मा यातायात सुविधा शिर्षकमा देखिएको बेरुजुका विषयमा विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा आएका सुचना तथा समाचा...
कोभिडको संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ । यसका लागि बिहीबार प्रदेशस्तरीय कोभिड १९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ । समितिको अध्यक्ष मुख्यमन्त्री...
नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी सुरु गरेको छ । यसै क्रममा परिषदको सोमबार सम्पन्न पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिताह...
भिमसेन थापा गाउँपालिका गोरखाले सुरु गरेको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रममा ४२ जना गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवा लिएका छन् । श्रावण महिनाको ७ देखि ९ गते सम्म ८ वटै वडामा रहेका स्वास्थ्य चौकी ...
पोखरा महानगरपालिकाकाले चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त रुपमा बस ति बसहरु सम्बन्धित विद्यालयलाई हस्तान्तरण गर...