म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरूले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढ...
आज दिउँसो मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।
आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना छ । सरकारका प्रवक्ता ज्ञानेन्द...
युनानको वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ ।
नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६७ औं वर्षका अवसरमा प्रमुख आचार्यको कार्यकक्षमा भएको...
महानगर सम्मेलन नेपालले महानगरपालिकाहरूका लागि छुट्टै ऐनको आवश्यकतामा जोड दिएको छ । सम्मेलनद्वारा जारी संयुक्त घोषणा पत्रमा महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप...
नेपालमा थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ३६९९ नमूना परीक्षणमा ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस अवधिमा २ जना सङ्क्रमितले ज्यान गुमाएक...
पोखराको एक प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा गोल्ड कपको आयोजक साहारा क्लब पोखराले २० औं संस्करणमा १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ ६२ पैसा घाटा बेहोर्नु परेको जनाएको छ ।
“खेलकुदको विकासमा सहकार...
प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वद्र्धनका साथै हरित, उत्थानशिल तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाकाहरुले निर्वाह...
संसदबाट एमसिसि पास हुनु अगाडी नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू पछिल्लो पटक पनि नेपालको भ्रमणमा छन् । एमसिसि पछि एसपीपीको चर्चा चलिरहेका बेला नेपाल भ्रमणमा रहेका लुको भ्रमणलाई न...
यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।
...
पोखरामा आजदेखी नेपालका ६ वटै महानगरपालिकाका मेयरहरूको सम्मेलन सुरु हुदैछ । ‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ नाराका साथ पोखरा महानगरका मेयर धनराज आचार्यको प्रस्तावमा प्रथम महानगर सम्...