गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।
भोलीबाट बजेट...
गण्डकीका प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन कार्य सोचे जस्तो सजिलो नभएको बताएका छन् । फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन ...
कास्कीको रुपा गाउँपालिकाले यसवर्ष पनि स्थापना दिवस पाँच दिवसीय कार्यक्रमका साथ मनाउने भएको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नवराज ओझाले आगामी २३ गतेदेखी २७ गतेसम्म रुपामा विभिन्न कार्यक्रमहरु...
पोखराको रुपाकोट रिसोर्टले एक श्रमिक निश्काशन गरेको कुराले अहिले पोखरा तातेको छ । कोरोनाको समयमा काम गरिरहेका एक श्रमिकलाई रिसोर्टले विना कारण निकाला गरेपछि मजदुर अगुवाहरुले पोखरा तताएका हुन् । उनीहरु ...
पश्चिमाञ्चल होटल संघ पोखराले होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिएको कार्जाको ब्याज आगामी दुई बर्ष सम्मका लागि स्थगन गरिदिन माग गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर...
कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेक...
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्को पुर्ननियुक्तीको विषय चर्को रुपमा उठिरहेका बेला नेपाल विद्युत प्राधिकरणकोे निमित्त कार्यकारी निर्देशक बनाईएका हितेन्द्रदेव शाक्यलाई निर्देशकमा नियुक्त गरिएक...
पोखरा र सिक्लेस सडक खण्ड अन्तर्गत पर्ने बिजयपुर खोलामा निर्माण गरिएको पुलको उद्धघाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ र मादी गाउँपालिका वडा नम्बर ५ को सीमानामा पर्ने सिंडीकोमुख गारकाटेस्थित ...
मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णय सम्बन्धमा तत्काल गाउँसभा र सर्वदलीय बैठक बोलाउनुपर्ने गाउँपालिका लेखा समितिले माग गरेको छ । लेखा समिति संयोजक सरोज केसीले आज आइतबार विज्ञप्ति जारी गर्दै केन्द्र...
कोभिड– १९ बाट ग्रसित उद्योग व्यवसायलाई राहातका लागि सरकारले चालू बजेट मार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म आफूहरुले पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् । को...