कोरोना भाइरसलाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् ।
ग्रुनका साथीहरुका अन...
इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणक...
जापानमा आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी कार्य...
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १२ लाख पुगेको छ । वल्डो मिटरका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या १ करोड १२ लाख पुगेको हो ।
यसका कारण अहिले सम्म ५ लाख ३० हजारको ज्...
संयुक्तराज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श...
ईरानका राष्ट्रपति हसन रुहानीले इरानले अहिले सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको बताएका छन् । आइतबार टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति रौहानी सो कुरा बताएका हुन् । राष्ट्रपति रौहानीले कोभिड–१९ को मह...
संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित वाल्मार्टमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
कारमा आएका एक व्यक्तिले वाल्मार्टमा अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीका अनुस...
इरानको इस्लामिक रिभोल्यूसनरी गार्डस कर्पोरेसन(आईआरजीसी)ले आफ्ना चार नयाँ हतियार सम्बन्धी जानकारी सार्वजनिक गरेको छ।
बिबिसीका अनुसार यसमा १२ हजार फिटमाथिबाट काम गर्न सक्षम एक जासुसी ड्रोन समावेश छ।
...
मंगोलियाको निर्वाचन आयोगले सत्तारुढ मंगोलियन पिपुल्स पार्टीले अत्यधिक बहुमत सहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ । आयोगका अनुसार मंगोलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२ स्थानमा जि...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको एउटा भ्याक्सिन छिट्टै प्राप्त हुन लागेको बताएका छन् । एरिजोना राज्यमा आयोजित चुनावी र्यालीमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
...