गण्डकी प्रदेशमा कोरोना सक्रंमितको संख्या १३४५ पुगेको छ । जसमा ११८१ जना पुरुष रहेका छन् भने, १६४ जना महिला रहेका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार अहिलेसम्म १०९१ जना निको भएर घर फर्किएका छन्...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत ८ जना कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/teachers-strike-pokhara...
निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपाल (प्याब्सियु) ले आफ्ना आन्दोलनका कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेको छ ।
शिक्षक कर्मचारीहरुका मागका सम्बन्धमा पोखरा महानगरपालिकाले छलफल तथा...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज १५ मा सम्पन्न गर्ने गरि सरकारसंग अनुमति मागेको छ ।
सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले सो तयारी थालेको हो । असोज १५ भित्र परीक्...
कोरोना भाइरस संक्रमण रोक्ने उद्देश्यले सरकारले आह्वान गरेको लकडाउनका कारण चैत्र ११ गतेदेखी रोकिएका पोखराका सार्वजनिक बसहरु भोलिदेखी संचालन हुने भएका छन् ।
पोखराको बजारका विभिन्न रुटहरुमा बसहरु संचालन...
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा उपचाररत एक चिनियाँ नागरिकको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
४८ वर्षीय...
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको हो ।
ht...
कास्कीका विभिन्न स्थानहरुमा सहलका झुण्डहरु देखिएको कृषि अधिकारीहरुले बताएका छन् । कोरोना कहरबाट गुज्रिरहेका कृषकहरुलाई फेरी सहलले सताउन थालेको हो ।
अन्नपुर्ण गाँउपालीकाका विभिन्न वडाहरुमा समेत ठुलो स...
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।
पछिल्लो पटक महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग...
आज देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको...