नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको हो ।
http://googlepokhara-com.stackstaging.com/salaha-kira/
देशभरका प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/puspa-lal-shrestha-2/




