नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।
पछिल्लो पटक महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो ।
http://googlepokhara-com.stackstaging.com/weather-news-7/
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा हिजो बेलुकी ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
यता गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाईसकेका छन् ।
http://googlepokhara-com.stackstaging.com/puspa-lal-shrestha/




