पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत ८ जना कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/teachers-strike-pokhara/
अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार कोरोना संक्रमणमुक्त भएका ६ जना पुरुष र २ महिला बिरामीलाई डिस्चार्ज गरिएको हो ।
http://googlepokhara-com.stackstaging.com/class-12-exam/
उनिहरु पोखरा महानगरपालिका वडा नं. १, ५, १३, १५ र १७ नं. वडाका रहेका अस्पतालले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/pokhara-bus-2/
गण्डकी प्रदेशका १३४५ संक्रमितहरु मध्ये ११ सय बढि निको भएर घर फर्किएका छन् ।




