जनता समाजवादी पार्टी (जसपा)मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।...
सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन...
एमसीसी टेबल गर्ने विषयमा नेकपा एमालेका नेता भिम रावलले आपत्ति जाहेर गरेका छन् ।
संसदमा बोल्दै प्रनेता रावलले एमसीसी टेबल गर्ने विषयमा गम्भिर आपत्ति प्रकट गरेका हुन् ।
चर्को विवादका बिच लामोसमय अलमलमा रहेको अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा टेबुल हुने भएकोछ ।
सत्ता गठबन्धनका नेताहरुको आज बसेको बैठकले एमसीसी संसदमा ...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे ...
एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प...
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने विषयमा सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
बिहीबार साँझ बालु...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की र तनहुँका १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण...
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ ।
निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।
आयोगले जार...
बन्दका बखत बन्दकर्ताहरुले पोखरा प्रवेशको मुख्यद्धार अमरसिंह गेट नजिकै मुख्य राजमार्गमा राखेको शंकास्पद विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । खाना पकाउने राईस कुक्करको भित्रपट्टीको भाँ...