बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ ।
दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरील...
देशभर स्थानिय तह निर्वाचन २०७९ अन्तरगत मतदान सुरु भएको छ ।
मतदानका लागि यसपटक १० हजार ७५६ मतदान स्थल तोकिएका छन्, भने २१ हजार ९५५ मतदान केन्द्रहरु तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसा...
पोखरा महानगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको कार्यालयमा हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाका अनुसार स्थानिय तह निर्वाचन २०७९ अन्तरगत पोखरा महानगरपालिकाको मतगणना ...
शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले ३० वैशाख हुने स्थानीय तह निर्वाचनका लागि द...
मतदाता नामावलीमा नाम रहेका मतदाताहरुलाई आफ्नो परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता परिचय पत्र हराएका वा कुनै कारणले मतदाता परिचय पत्र प्राप्त नगरेका मतदाता...
ढोरपाटन नगरपालिकाका निवर्तमान प्रमुख देव कुमार नेपाली यहि वैशाख ३० गते हुने स्थानिय तहको निार्वचनमा पनि उमेदवारका रुपमा चुनावी मैदानमा छन् । उनको राजनीति सिद्धान्त र विचार भन्दा पनि देवत्वकरणमा केन्द्...
थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना...
निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।
नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता प...
“समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र र पुर्वाधार” भन्ने नाराका साथ पोखरा महानगरपालिकाको निर्वाचनमा पाँच दलिय गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख पदका उमेदवारहरु पोखराको विकास तथा समृद्धिका लागि ठो...
पोखरा १६ बाटुलेचौर एमालेबाट मेयरको उम्मेदवारी दिएका कृष्ण थापाको आफ्नो वडा हो । आफ्नो वडामा उम्मेदवारलाई गतिलो मत आउने लगभग निश्चित हुन्छ ।
तर विडम्बना, कृष्ण थापाको हकमा यस्तो हुन नसक्ने प्रबल सम्...