देशभर स्थानिय तह निर्वाचन २०७९ अन्तरगत मतदान सुरु भएको छ ।

मतदानका लागि यसपटक १० हजार ७५६ मतदान स्थल तोकिएका छन्, भने २१ हजार ९५५ मतदान केन्द्रहरु तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ मतादाता रहेका छन् ।

उनिहरु मध्ये ८७ लाख ४१ हजार ५३० पुरुष, ८९ लाख ९२ हजार १० महिला तथा १८३ जना अन्य मतदाता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार