गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहु...
पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई ...
कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्त...
पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच मङ्गलवार सम्झौता भएको छ । पोखरा महानगरपालिका...
प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्...
पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा बाधक बनेको ल्याण्डफिल्ड साइट पोखरा महानगरपालिकाले बन्द गरेको छ । तत्कालका लागि फोहोर व्यवस्थापन गर्न पोखरा महानगरपालिका–३२ को लामेआहालमा (राधाकृष्ण वृद्धाश्रम पछ...
पोखराको शहरी क्षेत्रमा पार्किङ शुल्क उठाउने जिम्मा पाएको फेवा सावित्री जेभिसंगको ठेक्का सम्झौता पोखरा महानगरपालिकाले खारेज गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न पोखरा महानगरपालिकाको १० औँ कार्यपालिका ...
नेपाल राष्ट्र बैंकको एक अध्ययनले ५७.९ प्रतिशत जनसंख्यामा वित्तीय साक्षरता रहेको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरतासम्बन्धी आधारभूत अध्ययनअनुसार वाग्मती प्रदेशमा सबैभन्दा बढी ६...
प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् ।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्...
संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिन...