आज नेपालमा १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज नेपालमा १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज नेपालमा १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार ३७५ नमुना परीक्षणमा १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्तमण पुष्टि भएको हो । http://googlepokh...
पश्चिमाञ्चल क्याम्पस पोखरामा रक एण्ड टनेल इञ्जिनियरिङ विषयको पठनपाठन सुरु

पश्चिमाञ्चल क्याम्पस पोखरामा रक एण्ड टनेल इञ्जिनियरिङ विषयको पठनपाठन सुरु

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा नेपाल मै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिनियरिङ विषयको पठनपाठन सुरु गरिएको छ । सुरुङ इञ्जिनियरिङका सम्बन्धम...
गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गोरखाकी एक महिलाको मृ-त्यु

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गोरखाकी एक महिलाको मृ-त्यु

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज चितवन...
आज पनि मुलुकका केही स्थानहरुमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन विभागको अनुरोध

आज पनि मुलुकका केही स्थानहरुमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन विभागको अनुरोध

आज देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर प...
कोरोना भाइरसका कारण विश्वभर ९ लाख ३२ हजार बढिको मृ-त्यु

कोरोना भाइरसका कारण विश्वभर ९ लाख ३२ हजार बढिको मृ-त्यु

विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख ३२ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख ३२ हजार ७...
सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ पत्रकार इन्द्र प्रसाद पौडेललाई प्रदान

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ पत्रकार इन्द्र प्रसाद पौडेललाई प्रदान

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ पत्रकार इन्द्र प्रसाद पौडेललाई प्रदान गरिएको छ । क्लबको २२ औं वार्षिकोत्सव अवसरमा पत्रकार पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सो...
असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडा...
आसेज १ गते पोखरामा शान्तिपूर्ण प्रदर्शन गरिने

आसेज १ गते पोखरामा शान्तिपूर्ण प्रदर्शन गरिने

फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । ‘लकडाउन हटाउँ, जनजीवन सामान्य बनाउँ’ भन्ने उद्देश्यका साथ असोज १ गते पोखराको चिप्लेढुड्डामा शान्तिपूर्ण प्रदर...
घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्तावमा प्रधानमन्त्रीको अनिच्छा

घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्तावमा प्रधानमन्त्रीको अनिच्छा

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ । उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई न...
कास्कीमा ५४ सहित गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण पुष्टि

कास्कीमा ५४ सहित गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र चितवन म...