विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख ३२ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख ३२ हजार ७४४ जनाको मृ-त्यु भैसकेको छ । २ करोड ९४ लाख ४५ हजार ६८८ बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।

http://googlepokhara-com.stackstaging.com/sahara-sports-award-2076/
हालसम्म २ करोड १२ लाख ७९ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७२ लाख ३३ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६० हजार ७ सय बढिको अवस्था गम्भिर रहेको छ । ७१ लाख ७२ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।

http://googlepokhara-com.stackstaging.com/news-123/
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार