गठबन्धनलाई भूमिहीन सुकुम्बासीको मत

गठबन्धनलाई भूमिहीन सुकुम्बासीको मत

कास्की क्षेत्र नम्बर २ का भूमिहीन सुकुम्बासीहरुले लालपुर्जा वितरण गर्ने गठन्धन सरकारका नेताहरुलाई मत दिन बताएका छन् । पोखरा १५ का सुकुम्बासी बस्तीका मतदाताहरुले गठबन्धन कै सरकारका पालामा आफूहरु निस्सा...
गठबन्धनको प्रतिवद्धता : पोखरालाई खेलकुदको राजधानी बनाउने

गठबन्धनको प्रतिवद्धता : पोखरालाई खेलकुदको राजधानी बनाउने

कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् । खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै अन्तराष्...
गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का बर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का बर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा परेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग...
आधारभूत स्वास्थ्य, शिक्षा र खानेपानी निःशुल्क गर्ने गठबन्धनका उमेदवारहरुको सङ्कल्प

आधारभूत स्वास्थ्य, शिक्षा र खानेपानी निःशुल्क गर्ने गठबन्धनका उमेदवारहरुको सङ्कल्प

पाँच दलीय गठबन्धनको तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं. २ का उमेदवारहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि निष्ठाका साथ लाग्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प गरेका छन् । लोकतन्त्रको संस्...
मुख्य सडकसंग जोडिएका खाली जग्गा पार्किङका रुपमा प्रयोग गर्दै पोखरा महानगरपालिका

मुख्य सडकसंग जोडिएका खाली जग्गा पार्किङका रुपमा प्रयोग गर्दै पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले मुख्य सडकसँग जोडिएका खाली जग्गाहरू भाडामा लिएर पार्किङ प्रयोजनका लागि प्रयोग गर्ने भएको छ । सडकमा जथाभाबी गरिने पार्किङका कारण दुर्घटनाको जोखिम बढेपछि सडकसँग जोडिएका तर, कुनै पन...
पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर चार गते हुने प्रदेश ...
कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ : गठबन्धन

कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ : गठबन्धन

नेपालको इतिहासमा काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिँदा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । २००७, ०४६ र ०६२÷०६३ लगायतका आन्दोलन सहित परिवर्तनहरूमा काँ...
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने गठबन्धनका उमेदवारहरुको प्रतिबद्धता

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने गठबन्धनका उमेदवारहरुको प्रतिबद्धता

पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । कास्कीको निर्वाचन क्षेत्र नं.२ को तर्फबाट चुनावी मैदानमा उत्रिएका गठब...
महानगरको गाउँ क्षेत्रको विकासमा पहल गर्छौं : लामिछाने

महानगरको गाउँ क्षेत्रको विकासमा पहल गर्छौं : लामिछाने

कास्की–२ मा गठबन्धनका तर्फबाट प्रदेशसभा २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखराको ग्रामीण क्षेत्रको विकास गर्न पहल गर्ने बताएका छन् । पोखरा ३३ भरतपोखरी, मालागिरीमा पाँच दलीय गठबन्धनले आयोजना ...
संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि गठबन्धन : उम्मेदवार बराल

संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि गठबन्धन : उम्मेदवार बराल

पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले मुलुकलाई अप्ठ्यारो परेका बेला कम्युनिस्ट र काङ्ग्रेसहरू एकदठाँउमा उभिँदै आएको बताएका छन् । पोखरा २०...